राजा नभए, बाँदरबाट काम चल्छ ?

माधबराज आचार्य — नेपालीमै भन्छन्, 'राजा मरेर देश शून्य हुँदैन' ! यसको अर्थ, राजा मरे, बाँदरबाट पनि काम चल्छ मन्ने त, हैन नि ! अयोग्य देखेको राजा हटाएपछि, सुयोग्य शासक अर्को चाहिने कि नचाहिने ? खै त ? देशको यो दुर्दशा गराउनेमा चित्रबहादुरजीको पार्टी पनि कम उत्तरदायी छैन ! राजतन्त्र फाल्ने कुरामा हिजो अरू पार्टीसित उहाँको पार्टी पनि मिलेकैहो ! एउटा ठूलो रूख ढाल्दा त, सुरक्षाको उचित पूर्वबन्दोबस्त नहुँदा कत्रो क्षति पुग्छ भने, त्यति पुरानो राजतन्त्र अपरिपक्व पाराले ढाल्दा उत्पन्न हुने शून्यताले झन ठूलो अव्यवस्था ल्याउला र अपरिपक्व नेता/दलहरूको हातमा निरंकुश सत्ता पुग्दा भोलि उत्पन्न हुनसक्ने अनिष्टको सामना कसरी गरिएला भन्नेकुरामा उहाँहरूले के सतर्कता अपनाउनु भयो त ?

एमाले–माओवादी मिलाप : मासिने पालो अब कसको ?

https://youtu.be/S926nuXHaxA विदेशी स्वार्थ र सञ्चालनमा हामी आफैँ नेपाल सिध्याउँदैछौँ । राणा विरूद्ध राजा र दलहरू मिलाइयो विदेशीद्वारा । अर्को चरणमा राजा विरूद्ध, कहिल्यै नमिल्ने, काँङ्ग्रेस र...

नयाँ संविधानले जन्माएका आशा र आशंका

युवराज घिमिरे — अहिले व्यवस्थापन या संस्थापनभित्रको हरेक महत्वपूर्ण व्यक्ति फरक मत राख्दा 'ब्ल्याकमेल' को सिकार भएको अनुभूति गर्दैछ। त्यो डरमा महत्वपूर्ण पद र भूमिकामा रहेकाहरूले समेत सत्य बोल्न नसक्ने तथा राष्ट्रहितमा र पदीय दायित्वअनुरूप आफूलाई अभिव्यक्त गर्न नसक्ने परिस्थिति छ। जनादेशको भन्दा विदेशी शक्तिहरूबाट सञ्चालित हुँदै आएका राजनीतिक पात्रहरूबाट निर्देशित राजनीति दलहरूभित्रको त्यस्तो समूहबाट राजनीतिक स्थायित्व र संविधानको आयुमाथि ठूलो खतरा उत्पन्न हुन्छ।

नेपाली राजनीति नेपालीले चलाइराखेका छैनन्

दीपक गजुरेल — नेपाली राजनीति नेपालीले चलाइराखेका छैनन् ...

China: Getting Ready to Dominate the Indian Ocean?

By Abhijit Singh — After a PLA-Navy submarine docked twice in Colombo, Sri Lanka last year, there is anxiety among Indian analysts of a renewed thrust by China for a permanent military presence in the Indian Ocean. New Delhi’s policy and strategic circles are abuzz with rumours of a likely Chinese naval base in the Indian Ocean Region (IOR). Following reports of increased Chinese naval activity off India’s Southern maritime frontiers, New Delhi has even revived the proposal for an Indian Ocean Zone of Peace, in the hope that it would discourage Beijing from adopting a proactive maritime policy in the Indian Ocean. Chinese maritime forays in the IOR aren’t a new phenomenon. For some time Beijing has been trying to expand its strategic footprint in the Indian Ocean. The increasing frequency of Chinese anti-piracy deployments and naval exercises, as well as growing investments in maritime infrastructure projects have burnished China’s image as a maritime player in the region. Yet, thus far, it seemed unlikely China had plans for establishing naval bases.

Delhi Pushing Kathmandu into Beijing’s Arms!

By Maila Baje — Back in the days when republicanism was a cause even its most ardent advocates considered a practical impossibility to achieve in their lifetimes, Maila Baje often pondered a scenario: What would happen if a post-monarchy government led by the Nepali Congress found itself embroiled in political and diplomatic tensions with India. Might a party that was born on Indian soil and depended so much on that country’s sustenance be able to assert itself on matters of core Nepali national interests?

Kashmir: What’s up the Sleeve? Retaliation from Beijing and Islamabad!

दीपक गजुरेल, राजनीति शास्त्री कश्मीर : धारा ३७० खारेजी Kashmir: What's up the Sleeve? Retaliation from Beijing and Islamabad! * दिल्लीले कश्मीरको विशेष हैसियत समाप्त पार्दैछ, किन...

नेपालीको नियति, आत्मरती र यथार्थ

बाबुराम पौडेल — यसरी शुरु भयो यो मुलुकमा पुराना र नयाँ कलेबरका 'लेन्डूप' हरुको राज । नेपाली राजनीतिका ठूला दलालहरुले तिनका मालिकहरुद्वारा तोकिएको काम यस पटक फत्ते गरेनन् त हामी के गरौँ ?? यो देशको हावा-पानी र माटो सुहाँउदो पञ्चायत व्यबस्था ढालेर देशले गल्तीको शुरुवात गर्यो । अराष्ट्रिय तत्वहरु र विदेशीको रणनीतिको साँठगाँठले त्यो व्यवस्था फालियो । स्मरणीय छ, ६७ बर्ष पुरानो 'प्रजातन्त्र' भारतमा आजपर्यंत पञ्चायत राज कायम छ । राष्ट्रियताको धरोहर राजतन्त्र (त्यसो त राजसंस्थालाई ६०१ नव-सामन्त / मुलुकमारा भन्दा खराब भनी चित्रित गराइयो, विदेशीको निर्देशनमा) लाई पनि फिजीकरणको रणनीति अन्तर्गत नागरिकता विधेयकमा लालमोहर नदिएकै कारण विदेशी र स्वदेशी दलालहरुको साँठगाँठमा २०५८ मा कत्लेआम गरी २०६४ मा पूर्णाहुति दिइयो ।

नेपालको प्रतिष्ठा धूलिसात् : परराष्ट्र सम्बन्ध भारतको नियन्त्रणमा

दीपक गजुरेल — हाम्रा प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा धक्का लाग्ने भयो । प्रधानमन्त्री चैत्र २३ देखि २५ गते सम्म भारत जाँदैछन् । विदेश मन्त्री पनि सँगै जानै पर्यो दिल्ली, कूटनीतिक मर्यादा अनुसार । त्यसै बेला, चैत्र २१ देखि २३ गते सम्म, असंलग्न आन्दोलनको मन्त्री स्तरीय सम्मेलन अजरबाइजानको बाकुमा हुँदैछ ।

Sino-India war round the corner!

The current situation in the Himalayan Asia, including Nepal's domestic affairs and strategic interests of big powers in this Himalayan nation, in South China...

मृत्यु शैय्यामा गणतान्त्रिक संविधान

राजनीति शास्त्री दीपक गजुरेल https://youtu.be/kv2t3FgOjeU  

संविधान र कानुन हाम्रो लागि हो !

एउटा पार्टीमा दुई कार्यकारी अध्यक्ष हुन्छ भने एउटा मुलुकमा दुई प्रधानमन्त्री, दुई राष्ट्रपति किन नहुने ?” केशबप्रसाद भट्टराई एउटा पार्टीमा दुई कार्यकारी अध्यक्ष हुन्छ भने एउटा...