इञ्जिनियरले गर्ने हो कृषिमा आधुनिकीकरण

इ. प्रदीप कुमार पौड्याल – यी कृषि इञ्जिनियर भनेका कृषिलाई आधुनिकीकरण गर्न आवश्यक पर्ने सबै खाले इञ्जिनियरिङ्ग विधाको केही न केही ज्ञान तथा शीप भएका दक्ष जनशक्ति हुन् l यो जनशक्तिलाई कृषिमा आधुनिकीकरण गर्ने क्रममा थोरै मात्र पनि उपयोग गर्न सकियो भने कृषिमा ठूलो फड्को मार्न सकिन्छ l

नेपालको प्रगतिमा भारतीय अवरोध

विगत जस्तै फेरि नाकाबन्दीको अवस्था नआउला र नेपाली अर्थतन्त्र फेरि पछाडि धकेलिन नजाला भन्न सकिँदैन । यसरी नेपाललाई आफ्ना कुरा नमानेमा समस्यामा पारिराख्ने रणनीतिमा...

क्षमता भए गर्न सकिन्छ

अस्मिका गुरागाईँ र शुष्मा बराली । दुई अभिन्न मित्र । एउटीलाई कतै देखियो भने अर्की पनि सँगै वा त्यहिँ छेउछाउ हुने संभावना प्रवल । रत्न राज्यलक्ष्मी कलेजमा बि ए अन्तिम बर्षका विद्यार्थी ।

भारतीयप्रति समान व्यवहारको प्रश्न

शम्भुराम जोशी — नेपालतर्फ भारतको ३ प्रतिशतभन्दा थोरै मात्रै जनसंख्या आउँदा पनि नेपालको जनसंख्या करीब दोब्बर हुने तर नेपालको जनसंख्या पूराका पूरा भारतमा जाँदा त्यस मुलुकको जनसंख्यामा ३ प्रतिशतले मात्रै वृद्धि हुने परिस्थितिमा भारतीय नागरिकलाई नेपाली सरह समान आर्थिक हक प्रदान गर्ने कुरा सोच्न सकिँदैन ।

लोकतन्त्र धरापमा !

दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय https://youtu.be/xoqDq2L47u4

पश्चिमाले हामीसँग सिकुन् : विकास र सुख

शम्भुराम जोशी — आज विकास अर्थशास्त्रमा सुख सूचकांक (Happiness Index) लाई पनि महत्व दिन थालिएको छ जुन मानसिक सन्तुष्टिसँग जोडिएको हुन्छ । प्रतिव्यक्ति आय उच्च हुँदैमा मुलुकको सुख सूचकांक पनि उच्च हुनैपर्छ भन्ने जरूरी छैन ।

राजनीतिज्ञ प्रति हराउँदो विश्वास

शम्भुराम जोशी — जनताका प्रतिनिधिको चरित्रले समाजलाई मार्ग निर्देशन गरिरहेको हुन्छ । जस्ता नेता हुन्छन् अन्ततः त्यस्तै मुलुक बन्छ । त्यसैले उनीहरू जति स्वच्छ चरित्रका हुन्छन्, मुलुक त्यत्तिकै प्रगतिको मार्गमा अग्रसर हुन्छ ।

आर्थिक राष्ट्रवाद र नेपालको विकास

अर्थतन्त्रलाई पहिलेकै झैँ हाँके टाट पल्टिन बेर लाग्ने छैन भन्ने व्यापक त्रास छ । कुनै बेला बेलायतले आफ्नो ऊनी कपडा उद्योगलाई प्रोत्साहित गर्न र भारतको...

भ्रष्टाचार आर्थिक प्रगतिको बाधक

शम्भुराम जोशी — मुलुकको प्रगतिका निमित्त यहाँको वस्तुस्थिति सुहाउँदो समाधानका उपायहरू खोज्दै अरूका अनुचित आर्थिक प्रस्ताव र दर्शनहरूलाई नेपालका नेताहरूले अस्वीकार गर्न सक्नुपर्छ । आशा गरे अनुसार आर्थिक प्रगति हुन नसक्नुका प्रमुख कारणहरू मध्ये राजनीतिक संरक्षण प्राप्त ठूला भ्रष्टाचार एक हो ।

देशद्रोहीहरूबाट राष्ट्रिय एकतामा खतरा

शम्भुराम जोशी — केही नेता वा व्यक्तिहरूको समूह मात्रै पनि गद्दार भैदिँदा कसरी मुलुकको अस्तित्व नै गुम्न पुग्छ भन्ने कुरा त सिक्किमको घटनाले स्पष्ट गरिसकेको छ । नाकाबन्दी गर्ने वा भारतलाई गर्न लगाउने र भारतकै आडभरोसामा सीमामा बसेर नेपालतिर ढुङ्गा हान्ने नेपालीहरूलाई दुःख दिनको काम निश्चय पनि देशप्रति गद्दारी हो ।

शिक्षामा मौन क्रान्ति

शिक्षामा मौन क्रान्ति (Silent Revolution in Education) पूर्व विद्यार्थी जागौँ : आ–आफ्नो विद्यालयका लागि केही गरौँ दीपक गजुरेल, सहप्राध्यापक, त्रिभूवन विश्वविद्यालय सरकारी लगानीमा सञ्चालित, (सरकारी / सामुदायिक) विद्यालयहरूको शैक्षिक...

बुद्धको जन्मभूमिमा लडाइँ गर्ने मेरो देश

बिनोद काफ्ले — सबैलाई शान्तिको पाठ सिकाउने गौतम बुद्धको विषयलाई लिएर अझ लड़ाइँ गर्न अघि सर्छ मेरो देश । विश्वको छानो भनिएको सगरमाथाको विषयमा अझ विवाद गर्छ मेरो देश । देशको यस्तो हालतमा म सामाजिक सञ्जालमा कराउन बाहेक अरु के नै गर्न सक्छु र ।