भारत सँग भूमि विवाद : अन्तर्राष्ट्रियकरणको नारा नेपाल विरूद्ध गम्भीर षडयन्त्र हो ।

भारत सँगको सीमा विवादको विषयलाई अन्तर्राष्ट्रियकरण गरौँ भन्ने भाषण ठोक्ने र सरकार पनि त्यही बाटोमा जाने हो भने मुलुकलाई खतरनाक जोखिममा जाक्ने छन् यस्ताले...

कस्तो होला कोरोना सङ्कट पछिको विश्व सम्बन्ध ?

कस्तो होला कोरोना सङ्कट पछिको विश्व सम्बन्ध ? राजनीति शास्त्री दीपक गजुरेलको प्रक्षेपण It is yet too early to anticipate its effects...

Multi-Nation State is a Plot Against Nepal

षडयन्त्र हो बहुराष्ट्रिय राज्यको बहस अधिवक्ता अमृत खरेल बहुराष्ट्रिय राज्यको बहस उठाइएको सन्दर्भमा अधिवक्ता अमृत खरेल यसलाई नेपाल राष्ट्र र नेपाली नागरिक विरूद्धको षडयन्त्र भन्ने ठहर...

चीन-अमेरिका चर्कँदो शक्ति संघर्ष : कस्तो छ हाम्रो स्थिति ?

रणनीतिक विश्लेषण : दीपक गजुरेल, राजनीति शास्त्री, त्रिभूवन विश्वविद्यालय विन्देश दाहाल, सञ्चारकर्मी, अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता विश्वको एक मात्र महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र उदीयमान् शक्ति...

पश्चिमाले हामीसँग सिकुन् : विकास र सुख

शम्भुराम जोशी — आज विकास अर्थशास्त्रमा सुख सूचकांक (Happiness Index) लाई पनि महत्व दिन थालिएको छ जुन मानसिक सन्तुष्टिसँग जोडिएको हुन्छ । प्रतिव्यक्ति आय उच्च हुँदैमा मुलुकको सुख सूचकांक पनि उच्च हुनैपर्छ भन्ने जरूरी छैन ।

भारत नेपाललाई संरक्षित राज्य बनाउन चाहन्छ

दीपक गजुरेल, राजनीति शास्त्री https://youtu.be/NcyoBg3Qo9k  

बदलिँदो विश्व शक्ति संघर्ष : हामी के गर्दैछौँ ?

बदलिँदो विश्व शक्ति संघर्ष : हामी के गर्दैछौँ ? विन्देश दाहाल, दीपक गजुरेल र सुजीत मैनालीको रणनितिक विश्लेषण विश्व शक्ति समीकरण बदिलिँदै छ । एकल...

चीन कि अमेरिका, अबको महाशक्ति को ?

दीपक गजुरेल राजनीति शास्त्री, त्रिभूवन विश्वविद्यालय https://youtu.be/uTrrJyKufmw

क्षमता भए गर्न सकिन्छ

अस्मिका गुरागाईँ र शुष्मा बराली । दुई अभिन्न मित्र । एउटीलाई कतै देखियो भने अर्की पनि सँगै वा त्यहिँ छेउछाउ हुने संभावना प्रवल । रत्न राज्यलक्ष्मी कलेजमा बि ए अन्तिम बर्षका विद्यार्थी ।

बुद्धको जन्मभूमिमा लडाइँ गर्ने मेरो देश

बिनोद काफ्ले — सबैलाई शान्तिको पाठ सिकाउने गौतम बुद्धको विषयलाई लिएर अझ लड़ाइँ गर्न अघि सर्छ मेरो देश । विश्वको छानो भनिएको सगरमाथाको विषयमा अझ विवाद गर्छ मेरो देश । देशको यस्तो हालतमा म सामाजिक सञ्जालमा कराउन बाहेक अरु के नै गर्न सक्छु र ।

देशद्रोहीहरूबाट राष्ट्रिय एकतामा खतरा

शम्भुराम जोशी — केही नेता वा व्यक्तिहरूको समूह मात्रै पनि गद्दार भैदिँदा कसरी मुलुकको अस्तित्व नै गुम्न पुग्छ भन्ने कुरा त सिक्किमको घटनाले स्पष्ट गरिसकेको छ । नाकाबन्दी गर्ने वा भारतलाई गर्न लगाउने र भारतकै आडभरोसामा सीमामा बसेर नेपालतिर ढुङ्गा हान्ने नेपालीहरूलाई दुःख दिनको काम निश्चय पनि देशप्रति गद्दारी हो ।

भ्रष्टाचार आर्थिक प्रगतिको बाधक

शम्भुराम जोशी — मुलुकको प्रगतिका निमित्त यहाँको वस्तुस्थिति सुहाउँदो समाधानका उपायहरू खोज्दै अरूका अनुचित आर्थिक प्रस्ताव र दर्शनहरूलाई नेपालका नेताहरूले अस्वीकार गर्न सक्नुपर्छ । आशा गरे अनुसार आर्थिक प्रगति हुन नसक्नुका प्रमुख कारणहरू मध्ये राजनीतिक संरक्षण प्राप्त ठूला भ्रष्टाचार एक हो ।