कोरोना आतङ्क : धनी मर्नु हुन्न ! गरीब मरिराखुन् !

दीपक गजुरेल – अनेक प्रकारका यी जानकारी र तथ्याङ्कको एउटै अर्थ हो - गरीबीका कारण उत्पन्न हुने अनेक अवस्था, रोग र भोकले प्रत्येक महिना यो संसारमा कम्तिमा १२ लाख मानिस मर्ने गरेका छन् ।

माइक्रो बायोलजी पढ्ने हो ? प्रशस्त छन् जागीर र कामका अवसर

माइक्रो बायोलजिष्ट प्रा. प्रदीपकुमार शाह - माइक्रो बायोलजी पढ्ने हो ? प्रशस्त छन् जागीर र कामका अवसर

अनलाइन शिक्षा : संभव छैन सरकारी विद्यालयमा, दयनीय छ विद्यार्थीको अवस्था

अनलाइन शिक्षा : संभव छैन सरकारी विद्यालयमा दयनीय छ विद्यार्थीको अवस्था । नेपाल पोलिटीका लागि : डे कुमार चौधरी, प्रधानाध्यापक, गणेश माध्यमिक विद्यालय तथा कुमार विक्रम खवास, कम्प्यूटर शिक्षक, गणेश माध्यमिक विद्यालयसँग त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक दीपक गजुरेलले गर्नु भएको छलफल

देशद्रोहीहरूबाट राष्ट्रिय एकतामा खतरा

शम्भुराम जोशी — केही नेता वा व्यक्तिहरूको समूह मात्रै पनि गद्दार भैदिँदा कसरी मुलुकको अस्तित्व नै गुम्न पुग्छ भन्ने कुरा त सिक्किमको घटनाले स्पष्ट गरिसकेको छ । नाकाबन्दी गर्ने वा भारतलाई गर्न लगाउने र भारतकै आडभरोसामा सीमामा बसेर नेपालतिर ढुङ्गा हान्ने नेपालीहरूलाई दुःख दिनको काम निश्चय पनि देशप्रति गद्दारी हो ।

चीन-अमेरिका चर्कँदो शक्ति संघर्ष : कस्तो छ हाम्रो स्थिति ?

रणनीतिक विश्लेषण : दीपक गजुरेल, राजनीति शास्त्री, त्रिभूवन विश्वविद्यालय विन्देश दाहाल, सञ्चारकर्मी, अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता विश्वको एक मात्र महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र उदीयमान् शक्ति...

कसले ध्वस्त पार्यो अर्थतन्त्र ?

शम्भुराम जोशी — अर्थतन्त्रको मूल आधारको रुपमा रहेको कृषिलाई उपेक्षा गरियो र सिमित संख्यामा रहेका सरकारी लगानीका उद्योगको निजीकरण गरिए वा बन्द गरिए । उनीहरूमा प्रतिस्पर्धा छल्न सिन्डिकेट खडा गरी वस्तु र सेवाको चर्को मूल्य असूल गर्ने प्रवृति छ ।

कस्तो होला कोरोना सङ्कट पछिको विश्व सम्बन्ध ?

कस्तो होला कोरोना सङ्कट पछिको विश्व सम्बन्ध ? राजनीति शास्त्री दीपक गजुरेलको प्रक्षेपण It is yet too early to anticipate its effects...

भारत सँग भूमि विवाद : अन्तर्राष्ट्रियकरणको नारा नेपाल विरूद्ध गम्भीर षडयन्त्र हो ।

भारत सँगको सीमा विवादको विषयलाई अन्तर्राष्ट्रियकरण गरौँ भन्ने भाषण ठोक्ने र सरकार पनि त्यही बाटोमा जाने हो भने मुलुकलाई खतरनाक जोखिममा जाक्ने छन् यस्ताले...

भारतीयप्रति समान व्यवहारको प्रश्न

शम्भुराम जोशी — नेपालतर्फ भारतको ३ प्रतिशतभन्दा थोरै मात्रै जनसंख्या आउँदा पनि नेपालको जनसंख्या करीब दोब्बर हुने तर नेपालको जनसंख्या पूराका पूरा भारतमा जाँदा त्यस मुलुकको जनसंख्यामा ३ प्रतिशतले मात्रै वृद्धि हुने परिस्थितिमा भारतीय नागरिकलाई नेपाली सरह समान आर्थिक हक प्रदान गर्ने कुरा सोच्न सकिँदैन ।

अनलाइन शिक्षा : कक्षा कोठाको सहायक हुनसक्छ, विकल्प होइन

अनलाइन शिक्षा : कक्षा कोठाको सहायक हुनसक्छ, विकल्प होइन विशेषज्ञ छलफल सहभागिता प्रा. प्रदीपकुमार पौड्याल प्रिन्सिपल, एक्मी इञ्जिनियरिङ्ग कलेज प्रा. शम्भु दाहाल प्रिन्सिपल, ह्वाइट हाउस कलेज प्रा. प्रदीपकुमार शाह माइक्रो बायोलोजिष्ट, त्रिभूवन विश्वविद्यालय प्रा. दीपक गजुरेल राजनीति शास्त्री, त्रिभूवन विश्वविद्यालय

नेपालको प्रगतिमा भारतीय अवरोध

विगत जस्तै फेरि नाकाबन्दीको अवस्था नआउला र नेपाली अर्थतन्त्र फेरि पछाडि धकेलिन नजाला भन्न सकिँदैन । यसरी नेपाललाई आफ्ना कुरा नमानेमा समस्यामा पारिराख्ने रणनीतिमा...

भ्रष्टाचार आर्थिक प्रगतिको बाधक

शम्भुराम जोशी — मुलुकको प्रगतिका निमित्त यहाँको वस्तुस्थिति सुहाउँदो समाधानका उपायहरू खोज्दै अरूका अनुचित आर्थिक प्रस्ताव र दर्शनहरूलाई नेपालका नेताहरूले अस्वीकार गर्न सक्नुपर्छ । आशा गरे अनुसार आर्थिक प्रगति हुन नसक्नुका प्रमुख कारणहरू मध्ये राजनीतिक संरक्षण प्राप्त ठूला भ्रष्टाचार एक हो ।