बुद्धको जन्मभूमिमा लडाइँ गर्ने मेरो देश

बिनोद काफ्ले — सबैलाई शान्तिको पाठ सिकाउने गौतम बुद्धको विषयलाई लिएर अझ लड़ाइँ गर्न अघि सर्छ मेरो देश । विश्वको छानो भनिएको सगरमाथाको विषयमा अझ विवाद गर्छ मेरो देश । देशको यस्तो हालतमा म सामाजिक सञ्जालमा कराउन बाहेक अरु के नै गर्न सक्छु र ।

भारत नेपाललाई संरक्षित राज्य बनाउन चाहन्छ

दीपक गजुरेल, राजनीति शास्त्री https://youtu.be/NcyoBg3Qo9k  

वैदेशिक ऋणको बोझ र संघीयता

शम्भुराम जोशी — अहिलेको यो थप ऋणले आगोमा घ्यू थप्ने र नेपालीहरूको ढाडमा थप ऋणको भारी बोकाउने निश्चित छ । यसको भुक्तानी, शर्त अनुसार ब्याज सहित निश्चित अवधिमा गर्नै पर्नेछ ।

भारतको धर्मनिरपेक्षता र ‘अल्पसंख्यक’

ध्रुबहरि अधिकारी — संविधानमा 'सेक्युलर' शब्द छिरेपछि चाहिं भारत अल्पसंख्यकहरूको लागि अनुकूल नरहेको निष्कर्ष निस्कन्छ। भारत लोकतन्त्र भएपनि इन्दिरा गान्धी सरकारमा रहेका बखत त्यहाँको जनताले एकप्रकारको तानाशाही खेप्नुपरेको तथ्य जग-जाहेर छ।सन् १९७५को जुनदेखि १९७७को आरम्भसम्म (२०३२/३३ साल) तिनले सङ्कटकाल लगाएर शासन चलाएकी थिइन्। त्यही बीचमा, सन् १९७६ मा, संविधान संशोधन गराई प्रस्तावनामा अंग्रेजी शब्द secular प्रवेश गराइएको हो। त्यसलाई तपाईं-हामीले 'धर्मनिरपेक्ष' भन्ने,बुझ्ने गरेका छौं यद्यपि यसको सही अर्थ र मर्म कसैले किटान गरेको देखिदैन।

Crow Conference!

A spectacular crow conference in Godawari Khola, Lalitpur, Nepal. Crows gather, fly around and make interesting sound. https://youtu.be/RTu0EY5drsw  

माइक्रो बायोलजी पढ्ने हो ? प्रशस्त छन् जागीर र कामका अवसर

माइक्रो बायोलजिष्ट प्रा. प्रदीपकुमार शाह - माइक्रो बायोलजी पढ्ने हो ? प्रशस्त छन् जागीर र कामका अवसर

कस्तो होला कोरोना सङ्कट पछिको विश्व सम्बन्ध ?

कस्तो होला कोरोना सङ्कट पछिको विश्व सम्बन्ध ? राजनीति शास्त्री दीपक गजुरेलको प्रक्षेपण It is yet too early to anticipate its effects...

भारत सँग भूमि विवाद : अन्तर्राष्ट्रियकरणको नारा नेपाल विरूद्ध गम्भीर षडयन्त्र हो ।

भारत सँगको सीमा विवादको विषयलाई अन्तर्राष्ट्रियकरण गरौँ भन्ने भाषण ठोक्ने र सरकार पनि त्यही बाटोमा जाने हो भने मुलुकलाई खतरनाक जोखिममा जाक्ने छन् यस्ताले...

Technical and Vocational Education and Training in Nepal

By Er. Pradip Kumar Paudyal  Introduction The importance of mid-level technical human resource for the development of nation by increasing employability and productivity of the population...

चीन कि अमेरिका, अबको महाशक्ति को ?

दीपक गजुरेल राजनीति शास्त्री, त्रिभूवन विश्वविद्यालय https://youtu.be/uTrrJyKufmw

बदलिँदो विश्व शक्ति संघर्ष : हामी के गर्दैछौँ ?

बदलिँदो विश्व शक्ति संघर्ष : हामी के गर्दैछौँ ? विन्देश दाहाल, दीपक गजुरेल र सुजीत मैनालीको रणनितिक विश्लेषण विश्व शक्ति समीकरण बदिलिँदै छ । एकल...

चीन-अमेरिका चर्कँदो शक्ति संघर्ष : कस्तो छ हाम्रो स्थिति ?

रणनीतिक विश्लेषण : दीपक गजुरेल, राजनीति शास्त्री, त्रिभूवन विश्वविद्यालय विन्देश दाहाल, सञ्चारकर्मी, अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता विश्वको एक मात्र महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र उदीयमान् शक्ति...