Home Blog Page 38

Beijing in South Asia

By C Raja Mohan Chinese Foreign Minister Wang Yi’s visit to Kathmandu and Dhaka in the last few days underlined, once again, the emergence of Beijing as the most important external economic power in the subcontinent. India’s challenge of coping with China’s growing economic weight in the subcontinent is far more demanding than dealing with its military power. The problem of...
युवराज घिमिरे
By Yubaraj Ghimire — But more people questioning the CA’s legitimacy is likely to drive home the message that Nepal’s political experiment has failed. Last week, Chinese Foreign Minister Wang Yi, on a visit to prepare for President Xi Jinping’s trip, sent a clear message to three top leaders by cancelling the meeting at the last minute. The explanation was that such a meeting would send across a message of interference. But in Kathmandu, it was taken as a message that the actors supported by the international community, including India, have failed, and China no longer wants to be seen on the same boat.
Professor Madhukar SBJ Rana — The rise of the Maoists in Nepal is not that the Indians were supporting. Their rise is an indigenous phenomenon. However, in my view, it was later on used by the Indian government to destabilize the then regime led by the King of Nepal, which resulted in the signing of the 12-point in New Delhi.
युवराज घिमिरे — इतिहासप्रतिको अनादर, वर्तमानको पूर्ण विध्वंस र दुवैका कारण अनिश्चित बन्दै गएको नेपाल र नेपालीको भविष्य यिनीहरूका हातमा कत्ति पनि सुनिश्चित छैन भन्ने निष्कर्षमा आम नेपाली पुगे पनि हुट्टिट्याउँका विविध समूह र नाइकेहरूले त्यो तथ्य स्विकारिसकेका छैनन्। परिवर्तनका नाममा बहालवाला न्यायाधीशलाई समेत शपथ दिलाइयो। र त्यो संस्कारको स्वाभाविक विकृतिको पराकाष्ठाका रूपमा खिलराज रेग्मी प्रधानन्यायाधीशको पद खल्तीमै राखेर कार्यकारी प्रमुख बने। उनीहरू नेताका लागि राजनीति गर्दैछन् या जनताका लागि? विदेशी राजदूतहरूले नेपालको संविधानको स्वरूप कस्तो हुनुपर्छ भनी खुलापत्र लेख्दा यीमध्ये कति युवाले त्यसको प्रतिकार गरे?
देबप्रकाश त्रिपाठी — धर्मनिरपेक्षता, शासकीय स्वरुप, सङ्घीयता र गणतन्त्रका बारेमा जनता सुसूचित थिएनन्। माओवादी हिंसात्मक युद्धको रापमा जनता पिल्सिएको मौका पारेर लिइएका निर्णयहरू सामान्य अवस्थामा स्वीकार्य हुन सक्दैन। नेपालमा दुईवटा प्रवृत्ति सुक्ष्म ढङ्गले विकसित भएको देखिन्छ– ‘नेतृत्वमा सामन्तिगुण र जनतामा दास मनोवृत्ति। राष्ट्र र राष्ट्रिय एकतालाई सुदृढ बनाउने मामिलामा राजाहरू कहिल्यै चुक्दैनथे। अध्ययन र चिन्तनशून्य व्यक्तिहरूको दिमागी उपजका रूपमा प्राप्त हुन आएका कथित उपलब्धि दिगो हुने ठान्न सकिँदैन।
नेताहरुले आफूलाई गर्न मनलागेको जे पायो त्यही काम गर्न रोक्ने कसैलाई पनि निरंकूशको नाम दिएर त्यसको विरोध गर्ने काम गरे। विभिन्न क्षेत्रमा भएका तिनका भरौटे चाकरहरुले त्यसलाई उत्कर्षमा पुर्‍याए। स्वयम्भुनाथ कार्की नेपालीमा एउटा उखान छ 'कागले आफ्नै नाम काढ्छ'। यो उखान नेपाली नेताहरु, तिनका भरौटे चाकर बुद्धिजीबी अनि नेताहरुका भजने सञ्चारकर्मीहरुका ठ्याम्मै लागू हुनेरहेछ। हुनत श्रद्धेय बालकृष्ण पोखरेलले पनि नेपाली शब्दकोष...
प्रभात अधिकारी — राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाली जाति र हाम्रो स्वधर्मको रक्षाका लागि पनि नेपाल एकीकरण अपरिहार्य ठानेका थिए। राजा, भारदार, साहू–महाजन, किसान लगायत सम्पूर्ण जनताको साथ पाएर नै नेपाल एकीकरण सम्भव भएको हो। यो राजाको मात्र प्रयाशले पार पाउने कुरा थिएन। अहिलेका शासक र सम्पूर्ण नेपाली जनताले एकपटक इतिहास हेरेर पुर्खाको त्याग, बलिदान र देनको उचित सम्मान गर्नैपर्छ। यसबाट मात्र राष्ट्र निर्माता र हाम्रा महान पुर्खाहरूको सम्मान हुनेछ।
चीन र भारतका अधिकारीहरूले माघ ८ मा संविधान नआए उत्पन्न हुनसक्ने अराजक स्थिति सम्बोधन गरी स्थायित्व कायम गर्न राजसंस्थाको पुनस्थापनालाई एउटा सम्भावनाका रूपमा छलफल अगाडि बढाएका छन्। माघ ८ गते संविधान जारी नभए उत्पन्न हुनसक्ने अराजकतामा सेनाको समेत भूमिका रहनसक्ने सम्भावनाप्रति सत्ता र दलीय नेतृत्व त्रसित भएका छन्। चिरञ्जीवी ढुंगाना,रेवती सापकोटा संविधानसभाभित्रका राजनीतिक दलहरूबीच सहमति नबन्दा माघ ८ मा संविधान नआउने निश्चितजस्तै...
बीपी, राजसंस्था र नेपाली काँग्रेस —नेपाली कांग्रेसका नवगणतन्त्रवादीहरूले नेपाली जनतालाई निर्णय गर्न दिनुभन्दा बाह्रबुँदेका रचयिताप्रति बढी विश्वास र समर्पणको रबैया अपनाए, नेपालमा परिवर्तनको यात्रा निर्धारण गर्न। एमाले माओवादीले उग्र परिवर्तनका नाममा भारतको हस्तक्षेपलाई २०६२/६३ मा स्विकारेनन् मात्र त्यसलाई संस्थागत गर्न लागेका छन्।

China’s Triangle Diplomacy

By Mel Gurtov — Back in the days of Richard Nixon and Henry Kissinger, the “strategic triangle” with the Soviet Union and China was the great game. The idea was to play off the two communist powers against one another, relying on their ideological warfare under Mao, deep cultural differences, and open conflict in border regions to sustain their mutual suspicions and fears of attack. Now the shoe is on the other foot, so to speak: China seems to be in charge of the game, using US-Russia enmity and its own on-again, off-again competition with the US to keep both those countries cooperative with and in need of Beijing.

Con, Sense And Us

By Maila Baje — Pity our leaders. They got what they wanted without really wanting it. They play-acted their way toward opening that Pandora’s Box fully realizing what lay within. Today, they are ready to acknowledge failure, but only after devising a formula that equitably apportions responsibility.
स्वयम्भुनाथ कार्की — जनताले त नेताहरुलाई पत्याएकै थिएनन्। नेताहरुले विगतको आफ्नो लुब्धो बानी बेहोरा छोड्ने बाचा गरेको कुरा पनि सुनाइयो। तैपनि जनताले सजिलै भरोसा गरेनन्। यसका निमित्त नागरिक समाज लगायतकाहरु जनतासँग जमानी बसेका हुन्। आन्दोलनमा होम्दा जनतालाई समय लाग्छ भनिएको थियो र? परिस्थिति चमत्कारिक तरिकाले छिट्टै राम्रो हुँदै जाने सपना देखाइएको थियो।